Sunday, July 15, 2018

मेकनियर्स रोबोकप १०१८ को उपाधि उचाल्न सफल , ६ गोल अन्तरले बिजयी

ROBOCUP-2018, एक रोबोट फुटबल प्रतिस्पर्धा हो। आधा विश्वको ध्यान यतिबेला विश्वकपमा छ । ३२ राष्ट्रका खेलाडी मैदानमा र समर्थकहरु २०० भन्दा बढि राष्ट्रमा झुमिरहँदा विश्वकप विश्वको नै मेला बन्न पुगेको छ । फुटबलको ज्वरोले दर्शक र समर्थकलाई मात्र हैन रोबोटहरुलाई पनि छोएको छ । र यहाँ रोबोटहरुको पनि फुटबल प्रतियोगिता भएको छ ।

  रोबोकप प्रतियोगितामा  टीम  मेकनियरले जीत्न हाँसिल गर्न  सफल भयेको छ । फाईनलमा  उसले टीम not fast but furiousलाई ७-१ ले पराजित गरेको छ ।उक्त खेलको तल हेर्नुहोस ।

1.


2. 

0 comments: